Jeremiah 46:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घोडाका काठी-लगाम कसी र घोडा चढी सवार होओ! आफ्‍नो पङ्क्तिमा खडा होओ र लडाइँको टोप लगाओ! आफ्‍ना भालाहरू उध्‍याओ! आफ्‍ना कवचहरू लगाओ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घोड़ाहरूमा जीन-लगाम कस। हे घोड़चढ़ी हो, सवार होओ। लड़ाइँका टोप लगाएर आफ्‍नो ठाउँमा खड़ा होओ। तिमीहरूका भाला टल्‍काओ। तिमीहरूका कवच लगाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घोडाहरूमा जीन-लगाम कस्, र घोडाहरूमाथि चढ्! लडाइँका टोप लगाएर आफ्नो पङ्‌क्तिमा खडा हो! आफ्ना भालाहरू टल्का; आफ्ना हातहतियारहरूले सुसज्जित हो!
Nepali ERV (पवित्र बाइबल)
घोडाहरू तैयार पार सिपाहीहरू आफ्नो घोडाहरूमाथि चढे युद्धभूमिमा जाऊ। लडाइँको टोपहरू लगाऊ। भालाहरू तीखो पार झिलम लगाऊ।