Jeremiah 46:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे घोडा हो, कुददै अगि बढ र रथ हाक्‍ने हो, वेगले हाँक! हे योद्धहरू हो, अगि बढ। ढाल बोक्‍ने कुश र पूतका मानिसहरू, वाण हान्‍न सिपालु लूदका मानिसहरू हो, अगि बढ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे घोड़ा हो, कुद्‌दै अगि बढ़। हे रथ हाँक्‍ने हो, वेगले हाँक। हे योद्धाहरू हो, अगि बढ़। ढाल बोक्‍ने कूश र पूतका मानिसहरू, बाण हान्‍नमा सिपालु लूदका मानिस हो, अगि बढ़।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे घोडाहरू हो, आक्रमण गर! हे रथ हाक्नेहरू हो, वेगसँग अगाडि बढ! हे योद्धाहरू हो, अगि बढ। ढाल बोक्ने कूश र पूतका मानिसहरू, धनु हान्‍न सिपालु लूदीमका मानिसहरू अगि बढ।
Nepali ERV (पवित्र बाइबल)
हे घोड-सवारी सिपाहीहरू, अघिबढ! हे रथ हाँक्नेहरू, चाँडो हाँक! हे वीर सिपाहीहरू, अघि बढ! कूश र पूटबाट आएका सिपाहीहरू, जो आफ्ना ढालहरू बोक। लूदबाट आएका सिपाहीहरू धनु समाल।