Jeremiah 47:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाजाका मानिसहरूले शोकमा कपाल खौरने छन्। अश्‍कलोनका बासिन्‍दाहरू चुप भएका छन्। बाँकी पलिश्‍तीहरूले कहिलेसम्‍म शोक गर्ने?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शोक गर्नलाई गाजाले आफ्‍नो कपाल खौरनेछ। अश्‍कलोन मौन गराइनेछ। हे मैदानमा बाँकी रहेकाहरू हो, कहिलेसम्‍म तिमीहरू आ-आफ्‍नो शरीर काट्‌नेछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गाजाले शोकमा आफ्नो कपाल खौरनेछ; अश्कलोन मौन हुनेछ। हे तराईका अवशेष हो, तँ कहिलेसम्म आफूलाई चोट पारिरहन्छस्?”
Nepali ERV (पवित्र बाइबल)
गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्। अश्कलोनका मानिसहरू चूपचाप रहन्छन्। हे बेंसीमा बाँच्नेहरू हो! कहिलेसम्म तिमीहरू स्वयंलाई काट्नेछौ?