Jeremiah 48:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआब र त्यसका सहरहरू नाश पारिनेछन्, त्यसका हट्टाकट्टा जवानहरू मारिनेछन्। म राजा सर्वशक्तिमान् परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआब नष्ट पारिनेछ, र त्यसका नगरहरू आक्रमण गरिनेछन्। त्यसका जवानहरूमा सबैभन्दा खाइलाग्दाहरू मारिनलाई जानेछन्,” महाराजा भन्नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोआब नष्ट हुनेछ र त्यसका सहरहरूमा आक्रमण गरिनेछ; त्यसका अति असल जवानहरू शत्रुहरूले काटेर मर्नेछन्,” राजाले घोषणा गर्नुहुन्छ, जसको नाम सेनाहरूका याहवेह हो।
Nepali ERV (पवित्र बाइबल)
शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन् र शहरभित्र पसेर तिनीहरूलाई ध्वंस पार्नेछन्। उसका खास जवान मानिसहरू हत्या गरेर मारिनेछन्।” यो सन्देश महाराजाको हो, उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।