Jeremiah 48:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआबको नाश नजिक आएको छ, त्यसको विनाश चाँडै आउँदै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मोआबको पतन नजिकै आएको छ, त्यसको सङ्कष्ट एकदमै चाँड़ो आउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मोआबको पतन नजिकै आइपुगेको छ; त्यसको विनाश चाँडै आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
“मोआबको अन्त नजिकै छ। मोआबलाई चाँडै ध्वंस पारिनेछ।