Jeremiah 48:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे अरोएरका बासिन्‍दा हो, बाटोको छेउमा उभ र पर्ख; के भएको छ भनी भाग्‍नेहरूसित सोध।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे अरोएरमा बस्‍नेहरू, बाटोमा खड़ा भएर हेर। भाग्‍ने पुरुष र उम्‍कने स्‍त्रीलाई सोध, ‘के भयो?’ भनी तिनीहरूलाई सोध।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे अरोएरका बासिन्दाहरू हो, सडकको छेउमा खडा होओ र ध्यानसित हेर। भाग्दै गरेका मानिसहरू र उम्कँदै गरेकी स्त्रीहरूलाई सोध, तिनीहरूलाई, ‘के भयो?’ भनेर सोध।
Nepali ERV (पवित्र बाइबल)
हे अरोएरमा बस्ने मानिसहरू हो। बाटोको सहायतामा उभ र। हेर पुरूष मानिसहरू भागिरहेका हेर स्त्री मानिसहरू भागिरहे तिनीहरूलाई के भयो सोध।