Jeremiah 48:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“टारका सहरहरूमाथि दण्‍ड परेको छ अर्थात्, होलोन, यहसाह, मेपात,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टारमाथि न्‍याय आएको छ— अर्थात्‌ होलोन, यहसाह र मेपातमाथि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उच्‍च पठारमाथि न्याय आएको छ— अर्थात् होलोन, यहसा र मेपातमाथि,
Nepali ERV (पवित्र बाइबल)
समतल देशमाथि न्याय हुने समय आएको छ। होलोन, यहसा र मेपात शहरहरूमा न्याय गरिने समय आएकोछ।