Jeremiah 48:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किर्योत र बोज्रोमाथि दण्‍ड परेको छ। मोआबका टाढा र नजिकका सबै सहरहरूमाथि दण्‍ड परेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किर्योत, बोज्रा र मोआबका नजिक र टाढ़ाका जम्‍मै सहरहरूमाथि त्‍यो आएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किर्योत र बोज्रामाथि— मोआबका टाढा र नजिकका सबै सहरहरूमाथि न्याय आएको छ।
Nepali ERV (पवित्र बाइबल)
करियोत र बोज्रा र छेउ, टाढाका अनि नजिकका मोआब सबै शहरहरूमा न्याय गरिने समय आएकोछ।