Jeremiah 48:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभयो, “मोआबलाई दाखमद्य मातिञ्‍जेल पिउन दे किनभने त्‍यसले मेरो विरुद्धमा विद्रोह गरेको छ। मोआब आफ्‍नै बान्‍तामा लडीबडी गर्नेछ र मानिसहरू हाँस्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यसलाई मत्त्याओ, किनकि त्‍यसले परमप्रभुको विरोध गरेको छ। मोआब आफ्‍नै बान्‍तामा लड़ीबड़ी खेलोस्, र त्‍यो ठट्टाको पात्र होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मोआबलाई दाखमद्यले मताओ; किनकि त्यसले याहवेहको विरुद्धमा विद्रोह गरेको छ। मोआबलाई त्यसकै बान्तामा लडीबुडी गर्न देओ; मोआबलाई हाँसोको पात्र हुन देओ।
Nepali ERV (पवित्र बाइबल)
“मोआबले सम्झाएको थियो कि ऊ परमप्रभु भन्दा महान हो। अत मोआबलाई पागल हुञ्जेलसम्म सजाय देऊ। मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ। मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ।