Jeremiah 48:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआब साह्रै अहङ्कारी छ! त्‍यहाँका मानिसहरू कस्‍ता घमण्‍डी, सेखीवाल र अहङ्कारी छन् र आफैंलाई कति ठूला छौं भनी सम्‍झन्‍छन्, त्‍यसका घमन्डको बारेमा मैले सुनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मोआबको घमण्‍डको बारेमा हामीले सुनेका छौं— त्‍यसको नचाहिँदो घमण्‍ड र चढ़ेको शेखी, र त्‍यसको घमण्‍डका कुरा अनि त्‍यसको हृदयको अहङ्कारको बारेमा हामीले सुनेका छौं!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हामीले मोआबको घमण्डको बारेमा सुनेका छौँ— त्यसको घमण्ड अति ठूलो छ! त्यसको अहङ्कार, त्यसको घमण्ड र अभिमान; अनि त्यसका हृदयको सेखीको बारेमा सुनेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
“हामीले मोआबको गर्व सुनेकाछौं, उ अत्यन्तै शेखीवाल र रीसाह थियो र उसले आफै ठूलो हुँ भन्ने ठान्थ्यो।”