Jeremiah 48:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होरोनैमका मानिसहरू खुब कराउँछन्, ‘हिंसा र विनाश’ भनी चिच्‍च्‍याउँछन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होरोनैमबाट एउटा क्रन्‍दन सुन, उजाड़ र ठूलो सर्वनाशको रुवाइ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होरोनैमबाट पीडाको चीत्कार उठ्नेछ, ठूलो विध्वंस र सर्वनाशको चीत्कार।
Nepali ERV (पवित्र बाइबल)
होरोनैमबाट आएको चिच्याहट सुन। तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्।