Jeremiah 48:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभुले त्‍यसको घमण्‍डबारे जान्‍दछु। तिनीहरूको घमण्‍ड काम लाग्‍नेछैन, तिनीहरूले गरेका काम कुरा रहनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको तुजुक म जान्‍दछु, तर त्‍यो व्‍यर्थको हो, र त्‍यसको अहङ्कारले केही गर्न सकेको छैन,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘म त्यसको अहङ्कार जान्दछु, तर त्यसको अहङ्कार व्यर्थको छ,’ याहवेह घोषणा गर्नुहुन्छ; अनि त्यसको घमण्डले केही गर्न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “मोआब कति रीसाह छ म जान्दछु, उसले आफ्नै प्रशंसाको गीत गाउँछ। तर उ झूटो अंहकार गर्छ ऊ आफूले भनेको कुराहरू गर्न सक्तैन।