Jeremiah 48:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मोआबीहरू नाश भएका छन्, त्‍यसका केटाकेटीहरू रोएको सोर सुनिंदै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआब चूर पारिनेछ’। त्‍यसका बच्‍चाहरू चिच्‍च्‍याएर रुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोआब नष्‍ट हुनेछ; त्यसका बालकहरू चर्को सोरले रुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मोआब नष्ट हुने नै छ। उसका स-साना बालकहरू गुहार माग्दै रूने छन्।