Jeremiah 48:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले यस्तो प्रतिज्ञा गर्नुभएको छ कि चिल पखेटा फैलाएर वेगले आएझैँ कुनै एक जाति मोआबमाथि झम्टेर आउनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ: “हेर त, एउटा गरुड मोआबमाथि आफ्नो पखेटा फिँजाएर वेगसित आउँदैछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “हेर! एउटा चील आफ्ना पखेटा फैलाएर मोआबमाथि वेगसित आउँदैछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हेर! एउटा चील आकाशबाट बेगहानेर आइररहेको छ। यसले आफ्नो पखेटाहरू मोआब भरि फैलाई रहेछ।