Jeremiah 48:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि सहर र किल्‍लाहरू कब्‍जा गर्नेछ। त्‍यस दिन मोआबका सिपाहीहरू सुत्‍केरी व्‍यथा लागेकी स्‍त्रीझैँ डराउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किर्योत कब्‍जा गरिनेछ, र किल्‍लाहरू अधिकार गरिनेछन्‌। त्‍यस दिन मोआबका योद्धाहरूका मुटु प्रसववेदनामा परेकी स्‍त्रीको मुटुजस्‍तै हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किर्योत सहर कब्जा गरिनेछ, र बलिया किल्‍लाहरू लिइनेछन्। त्यस दिन मोआबका योद्धाहरूका हृदय प्रसव-वेदनामा परेकी स्त्रीको हृदयजस्तै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
शहरहरू कब्जा गरिनेछ। बलिया किल्लाहरू घेरामा पर्नेछन्। त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।