Jeremiah 48:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आतङ्क, खाडल र पासोले मोआबका मानिसहरूलाई पर्खिरहेको छ। परमप्रभु बोल्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्रास, खाड़ल र पासोले तँलाई पर्खंदैछन्, हे मोआबका मानिसहरू हो,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मोआबका मानिसहरू हो, तिमीहरूलाई त्रास, खाडल र पासोले पर्खिरहेका छन्,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यी कुराहरू भन्नु हुन्छ, “मोआबका मानिसहरू हो! तिमीहरूको लागि डर, गहिरो खाडलहरू र पासोहरू छन्।