Jeremiah 48:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटै सहर पनि नाशबाट बाँच्‍नेछैन, बेसी र टार दुवै नाश हुनेछन्, म परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक नगरको विरुद्धमा सर्वनाश गर्ने आउनेछ, र एउटै नगर उम्‍कनेछैन। बेँसी नष्‍ट पारिनेछ, र टार नाश गरिनेछ, किनभने परमप्रभुले भन्‍नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विनाशकर्ता प्रत्येक सहरको विरुद्धमा आउनेछ; अनि एउटै सहर पनि उम्कनेछैन। उपत्यका ध्वस्त हुनेछ, र बेँसी नष्‍ट पारिनेछ; किनकि याहवेहले भन्‍नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक शहर ध्वंस पारिनेछ अनि कुनै एउटा शहर पनि बाँकी राखिनेछैन। परमप्रभुले भन्नु भएको बेंसी नष्ट हुनेछ। अनि समतल देश ध्वंस पारिनेछ।

Recommended Reading