Jeremiah 48:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआबको लागि एउटा चिहानेढुङ्गो खडा गर, अब त्‍यो चाँडै नाश हुनेछ, त्‍यसका सहरहरू ध्‍वस्‍त हुनेछन् र त्‍यहाँ अब कसैले पनि बास गर्नेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआबमा नून छरिदेओ, किनकि त्‍यो उजाड़ हुनेछ। त्‍यसका नगरहरू कोही पनि नबस्‍ने गरी उजाड़ भइजानेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोआबमा नुन छरिदेओ; किनकि त्यो उजाड हुनेछ; त्यसका सहरहरू कोही पनि नबस्‍ने गरी उजाड हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मोआबमा खेत बारि भरि नून छरिदेऊ किनभने यो निश्चय नष्ट हुनेछ अनि बासिन्दा कोही नभएर मोआब शून्य मरूभूमि हुनेछ।