Jeremiah 49:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका टुहुरा-टुहुरीहरूलाई मसित छोडिराख र म तिनीहरूको हेरचाह गर्नेछु। तिमीहरूका विधवाहरू ममाथि भर पर्न सक्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा टुहुरा-टुहुरीहरूलाई छोड़िराख्, म तिनीहरूका ज्यानको रक्षा गर्नेछु। तेरा विधवाहरूले पनि ममाथि भरोसा राख्न सक्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘तिमीहरूका टुहुरा-टुहुरीहरूलाई छोडिराख्; म तिनीहरूको हेरचाह गर्नेछु। तिमीहरूका विधवाहरूले पनि ममाथि भरोसा राखून्।’ ”
Nepali ERV (पवित्र बाइबल)
आफ्ना अनाथहरूलाई छाडिदेऊ। म तिनीहरूलाई सुरक्षा दिनेछु। तिमीहरूका विधवाहरूले ममाथि भरोसा राखुन्।”