Jeremiah 49:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनें, “हे एदोम, मैले परमप्रभुबाट सन्देश पाएको छु। जाति-जातिलाई आ-आफ्ना सेनाहरू भेला गरी तँमाथि आक्रमण गर्न तयार हुन परमप्रभुले एउटा खबर दिन मानिस पठाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले परमप्रभुबाट एउटा सन्देश सुनेको छु। जाति-जातिहरूकहाँ यसो भन्न एउटा दूत पठाइएको छ: “त्यसलाई आक्रमण गर्न भेला होओ, लड़ाइँको लागि उठ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले याहवेहबाट एउटा सन्देश सुनेको छु; राष्ट्रहरूलाई यसो भन्ने एक जना दूत पठाइयो, “आफ्ना सेनाहरू युद्धको निम्ति भेला गर! एदोमसँग लडाइँ गर्नका निम्ति तयार होओ!
Nepali ERV (पवित्र बाइबल)
मैले परमप्रभुबाट यो सन्देश सुनेको छु। उहाँले ती जातिहरूलाई भन्न समाचारवाहक पठाउनु हुनेछ “आफ्ना सिपाहीहरूलाई भेला गर अनि एदोम विरूद्ध अघि बढ।