Jeremiah 49:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एदोम ढलेको एउटा यस्तो आवाज हुनेछ कि सारा पृथ्वी थरथरी काम्नेछ र तिनीहरू डरले कराएको आवाज लाल समुद्रसम्म सुनिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू लोटेको आवाजले पृथ्वी नै काम्नेछ। तिनीहरू कराएको सोर लाल समुद्रसम्मै प्रतिध्वनित हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको पतनको आवाजले पृथ्वी थरथर काँप्नेछ; तिनीहरूको चीत्कार लाल समुद्रसम्म गुञ्जिनेछ।
Nepali ERV (पवित्र बाइबल)
एदोमका पतनको आवाजले पृथ्वी थर्किनेछ। तिनीहरूका विलाप लाल समुद्र सम्मै सुनिनेछ।