Jeremiah 49:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चिल पखेटा फैलाएर वेगले आएझैँ शत्रु बोज्रा सहरमाथि आइलाग्नेछ। त्यस दिन एदोमका सेनाहरू सुत्केरी व्यथा लागेकी स्त्रीझैँ डराउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, एउटा गरुड वेग हानेर आउनेछ, र बोज्रामाथि त्यसले आफ्नो पखेटा फिँजाउनेछ। त्यस दिन एदोमका योद्धाहरूका हृदय प्रसववेदनामा परेकी स्त्रीको झैँ हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर! एउटा चील आफ्ना पखेटा फैलाउँदै वेगसित बोज्रामाथि झम्टेर आउनेछ। त्यस दिन एदोमका योद्धाहरूका हृदय प्रसव-वेदनामा परेकी स्त्रीको हृदयजस्तै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अक्कासिने चील उँभो बेगले तल झरी आफ्नो पखेटा बोज्रामाथि फिँजाउनेछ। त्यस समयमा, एदोमका सिपाहीहरूको हृदय प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।