Jeremiah 49:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो आनन्द मनाउने प्रसिद्ध सहर पूरा निर्जन भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो नाउँ चलेको सहर किन त्यागिएको छैन, त्यो नगर जससँग म खुशी छु?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो प्रसिद्ध सहर कसरी त्यागिएको छैन; त्यो सहर जसमा म प्रसन्न हुन्छु?
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले प्रसिद्ध शहर, ‘आनन्दको शहरलाई’ किन छोडेका छैनन्।