Jeremiah 49:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दमस्कसका पर्खालहरूमा म आगो लाइदिनेछु र बेन-हदद राजाका महलहरू डढाएर भस्म पारिदिनेछु। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दमस्कसको पर्खालहरूमा म आगो लगाइदिनेछु। त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म दमस्कसका पर्खालहरूमा आगो लगाइदिनेछु; त्यो आगोले बेन-हददको किल्लालाई भस्म पारिदिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
“म दमिशकको पर्खालहरूमा आगो लगाईदिनेछु। त्यो आगोले बेनहददका किल्लाहरू पूर्ण रूपले जलाइदिनेछ।”