Jeremiah 49:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनका राजा नबूकदनेसरले विजय गरेका केदार वंश र हासोरका इलाकाहरूबारे परमप्रभुले यसो भन्‍नुभयो, “केदारका बासिन्‍दाहरूमाथि हमला गर र पूर्वीय जातिको त्‍यस वंशलाई नाश गर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनका राजा नबूकदनेसरले आक्रमण गरेका केदार र हासोरका राज्‍यहरूका विषयमा: परमप्रभु यसो भन्‍नुहुन्‍छ: “उठ, र केदारलाई आक्रमण गर। पूर्वका मानिसहरूलाई सर्वनाश पार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनका राजा नबूकदनेसरले आक्रमण गरेका केदार र हासोरका राज्यहरूको बारेमा: याहवेह यसो भन्‍नुहुन्छ: “उठ र केदारलाई आक्रमण गर, र पूर्वका मानिसहरूलाई नाश गर।
Nepali ERV (पवित्र बाइबल)
यो सन्देश केदार र हासोरको परिवार समूहको विषयमा छ। बाबेलका राजा नबूकदनेस्सरले तिमीहरूलाई पराजित पारे। परमप्रभु भन्नुहुन्छ “जाऊ र केदारलाई आक्रमण गर। पूर्व दिशाका मानिसहरूलाई ध्वंस पार।