Jeremiah 49:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे हासोरका बासिन्‍दाहरू हो, तिमीहरू टाढै गएर लुक, परमप्रभु भन्‍नुहुन्‍छ। बेबिलोनका राजा नबूकदनेसरले तिमीहरूका विरुद्धमा जाल रचेको छ र त्‍यसले यसो भन्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे हासोरमा बस्‍ने हो, छिटो भाग! गहिरा गुफाहरूमा लुकेर बस,’ परमप्रभु भन्‍नुहुन्‍छ। “बेबिलोनको राजा नबूकदनेसरले तिमीहरूका विरुद्धमा षड्‌यन्‍त्र रचेको छ। तिमीहरूका विरुद्धमा त्‍यसले एउटा योजना बनाएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“छिटो टाढा भाग! हे हासोरमा बस्‍नेहरू हो, तिमीहरू गहिरा ओडारहरूमा बस,” याहवेह घोषणा गर्नुहुन्छ। बेबिलोनको राजा नबूकदनेसरले तिमीहरूको विरुद्धमा षड्यन्त्र रचेको छ; त्यसले तिमीहरूको विरुद्धमा एउटा योजना बनाएको छ।
Nepali ERV (पवित्र बाइबल)
भाग! छिटो भाग! हे हासोरका मानिसहरू, लुक्ने ठाउँहरू खोज किनभने बाबेलको राजाले तिमीहरूलाई परास्त पार्नु एउटा युक्ति साँधेकोछ।” यो सन्देश परमप्रभुबाट हो।