Jeremiah 49:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हासोर सदाकालको निम्‍ति उजाड-स्‍थान बन्‍नेछ, जहाँ स्‍यालहरू मात्र बास गर्नेछन्। कोही मानिस त्‍यहाँ फेरि बास गर्नेछैन। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हासोर स्‍यालहरूको अखड़ा हुनेछ, त्‍यो सदाको निम्‍ति उजाड़-स्‍थान बन्‍नेछ। त्‍यहाँ कोही पनि बस्‍नेछैन, त्‍यसमा कुनै मानिस रहनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हासोर सहर स्यालको वासस्थान हुनेछ; सदाको निम्ति उजाडस्थान बन्‍नेछ। त्यहाँ कोही पनि बस्‍नेछैन; त्यहाँ कुनै पनि मानिस बसोबास गर्नेछैन।”
Nepali ERV (पवित्र बाइबल)
“हासोरको देश स्यालहरूको बास-स्थान बनिनेछ। त्यहाँ एकजना मानिस पनि बस्ने छैन साथै त्यहाँबाट कोही हिडड्डल गर्ने छैन। सधैका निम्ति यो एक शून्य उजाड मरूभूमि जस्तै हुनेछ।”