Jeremiah 49:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्‍यहाँ आफ्‍नो सिंहासन बसाल्‍नेछु र तिनीहरूका राजा र अगुवाहरूलाई नाश गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो सिंहासन एलाममा बसाल्‍नेछु, र त्‍यसका राजाहरू र अधिकारीहरूलाई नष्‍ट पार्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म एलाममा आफ्नो सिंहासन खडा गर्नेछु; अनि त्यसका राजा र अधिकारीहरूलाई नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म मेरो सिंहासन एलाममा स्थापित गर्नेछु र त्यहाँका राजा अनि भारद्वारहरूलाई ध्वंस पार्नेछु।” यो परमप्रभुको सन्देश हो।