Jeremiah 49:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी अविश्वासयोग्य मानिसहरू किन घमण्डका कुरा गर्छौ? तिम्रो शक्ति शिथिल भैसकेको छ। किन तिमीहरू आफ्ना शक्तिमा भर पर्छौ र कसैले हामीलाई आक्रमण गर्ने आँट गर्नेछैन भनी भन्दछौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ किन आफ्ना फलवान् उपत्यकाका निम्ति अति घमण्ड गर्दछस्? हे विश्वासघाती छोरी, ‘मलाई कसले आक्रमण गर्छ,’ भन्दै आफ्नो धनमा तैंले भरोसा गरेर भन्छेस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ किन आफ्ना उपत्यकाहरूमा घमण्ड गर्छस्? तँ आफ्ना फलदायक उपत्यकाका निम्ति किन घमण्ड गर्छस्? हे विश्वासीघाती आमोनका छोरी, तँ आफ्ना धनसम्पत्तिमा भरोसा राख्छेस् र भन्छेस्, ‘हामीलाई कसले आक्रमण गर्ला?’
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले आफ्नो शक्तिमा घमण्ड गर्यौ। तर तिमीहरूको शक्ति क्षय भएर गइरहेको छ। हे अविश्वासी छोरी! तिमीले आफ्नो सम्पत्तिमा भरोसा गर्यौ अनि ठान्यौ कि कसैले पनि तिमीमाथि आक्रमण गर्नेछैन्।”