Jeremiah 49:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए ददानका बासिन्‍दाहरू हो, फर्क र भाग! ओडारभित्र लुक! म एसावका सन्‍तानलाई नष्‍ट पार्नेछु किनभने अब मैले तिनीहरूलाई दण्‍ड दिने समय आएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे ददानमा बस्‍ने हो, फर्क र भाग। गहिरा गुफाहरूमा लुक, किनभने म एसावलाई दण्‍ड दिने बेलामा त्‍यसमाथि दु:ख ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे ददानमा बस्‍नेहरू हो, भाग, फर्केर जाओ! र गहिरा ओडारहरूमा गएर लुक; किनकि एसावलाई दण्ड दिने समयमा म एसावमाथि विपत्ति ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
हे ददानका मानिसहरू हो, भाग, लुक! किनभने म एसावलाई उसको कर्मको लागि दण्ड दिने छु।