Jeremiah 5:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमका सडकहरूमा माथि-तल जा, चारैतिर हेर्‌ र विचार गर्‌। चोकहरूमा खोजेर हेर्‌, इमानदार काम गर्ने र सत्‍यको खोजी गर्ने एक जना मानिसलाई कतै तैँले भेट्टाइस् भने म त्‍यस सहरलाई क्षमा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यरूशलेमका सड़कहरूमा माथि र तल जा, चारैतिर हेर्, र विचार गर्‌। त्‍यसका चोकहरूमा खोजेर हेर्, ईमानदार काम गर्ने र सत्‍यको खोजी गर्ने कतै एकैजना मानिसलाई त्‍यहाँ तैंले भेट्टाइस्‌ भने, म त्‍यस सहरलाई क्षमा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यरूशलेमका सडकहरूहुँदो माथि र तल जा; चारैतिर हेर्, र विचार गर्। सहरका चोकहरूमा खोजी गर्। यदि तैँले इमानदारीसाथ चल्ने र सत्यको खोजी गर्ने एउटै मात्र व्यक्ति कतै भेट्टाइस् भने, म यस सहरलाई क्षमा गरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो इमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु।