Jeremiah 5:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म शत्रुहरूलाई मेरा प्रजाका दाखबारीहरू काट्न पठाउनेछु तर पूरै त नाश गर्न दिनेछैनँ। म तिनीहरूलाई हाँगालाई लुछलाछ पार्न भन्नेछु किनभने तिनीहरू मेरा प्रजा होइनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गएर त्यसका दाखबारीहरूलाई नोक्सान गरिदे, तर पूरै त नाश नगर्। त्यसका हाँगाहरू लाछिदे, किनकि यी मानिसहरू परमप्रभुका होइनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यहूदाका दाखबारीहरूभित्र जा, र तिनीहरूलाई नाश गर्, तर तिनीहरूलाई पूर्ण रूपले चाहिँ नाश नगर्। त्यसका हाँगाहरू लाछिदे; किनकि यी मानिसहरू याहवेहका होइनन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ दाखका काट। तर सम्पूर्ण प्रकारले नष्ट नगर। तिनीहरूका सबै हाँगाहरू काटी फाल। किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्।