Jeremiah 5:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू भन्छन् कि अगमवक्ताहरूले हावाका कुरा गर्छन्, तिनीहरूसित परमप्रभुको सन्देश छैन। तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै परून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अगमवक्ताहरू त हावा मात्रै हुन्, र तिनीहरूमा वचन छैन। यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै गरिऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अगमवक्ताहरूले हावाका कुरा मात्रै गर्छन्, र तिनीहरूमा परमेश्वरको वचन छैन; त्यसैले तिनीहरूले जे भनेका छन्, तिनीहरूमाथि त्यस्तै गरिऊन्।”
Nepali ERV (पवित्र बाइबल)
झूटा अगमवक्ताहरू सुख्खा हावा मात्र हुन्। परमेश्वरको वचन तिनीहरूमा छैन। तिनीहरूमाथि यही हुनेछ।”