Jeremiah 5:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘जीवित परमप्रभुलाई साक्षी राखी’ तिनीहरू भन्‍छन्, तापनि तिनीहरूले झूटा शपथ खान्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘जीवित परमप्रभुको नाउँमा’ भनी तिनीहरू भन्‍छन्, तापनि तिनीहरू झूटा शपथ खान्‍छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि तिनीहरूले, ‘जीवित याहवेहलाई साक्षी राखेर’ भन्छन्, तर पनि तिनीहरूले झूटो शपथ खान्छन्।”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।”