Jeremiah 5:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “याकूबका सन्तानलाई यसो भन, यहूदाका मानिसहरूलाई यो कुरा सुनाऊ:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“याकूबको घरानामा यो प्रचार गर्, यहूदामा यो घोषणा गर्:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याकोबको घरानालाई यसो भन्, र यहूदाका मानिसहरूलाई यो कुरा घोषणा गर्:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “यो सन्देश याकूबका परिवारहरूलाई देऊ। यो सन्देश यहूदाका राज्यमा फैलाऊ