Jeremiah 5:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूचाहिँ अति हठी र विद्रोही भएका छौ। तिमीहरूले मलाई त्‍यागेर अर्को बाटोतिर लागेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यी मानिसहरूका त हठी र बागी हृदय छन्‌। तिनीहरू बरालिएर गइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यी मानिसहरूको हृदय हठी र विद्रोही छ; तिनीहरू मबाट तर्केर अर्को बाटोतिर लागेका छन्।
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरू अप्ठेरा र विद्रोही छन्। तिनीहरूले मसित विद्रोह गरे अनि मलाई छोडिदिए।