Jeremiah 5:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी शिकारीले चराहरूलाई आफ्नो पिंजडामा पार्छ, त्यसरी नै तिनीहरूले लुटेका मालहरूले आफ्ना घरहरू भरेका छन्। त्यसकारण तिनीहरू अझ धनी र सामर्थी भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चराहरूले भरिएका पिँजराझैँ तिनीहरूका घरहरू छलले भरिएका छन्। तिनीहरू धनी र शक्तिशाली भएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चराहरूले भरिएको पिन्जराझैँ, तिनीहरूका घर कपटले भरिएका छन्; तिनीहरू धनी र सामर्थी भएका छन्;
Nepali ERV (पवित्र बाइबल)
चराहरूले भरिएको पिँजडा जस्तै दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ। तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।