Jeremiah 5:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर म परमप्रभुले यी कामहरूका निम्ति तिनीहरूलाई दण्ड दिनेछु, म यस जातिसित साटो फेर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के यसको निम्ति म तिनीहरूलाई दण्ड नदिऊँ? अनि के यस्तो जातिमाथि म साटो नलिऊँ?” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के म यी कामहरूका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?” याहवेह घोषणा गर्नुहुन्छ। “के म यस्तो राष्ट्रसँग बदला नलिऊँ?
Nepali ERV (पवित्र बाइबल)
के मैले ती यहूदाका मानिसहरूलाई तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?” यो सन्देश परमेश्वरबाट आएको हो। “के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं? हो।”