Jeremiah 5:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस देशमा डरलाग्दो र बीभत्स काम भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यस देशमा डरलाग्दो र बीभत्स काम भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“देशमा एउटा डरलाग्दो र विचलित पार्ने कुरा भएको छ:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, डरलाग्दो र भयानक एउटा घटना यस देशमा घट्यो।