Jeremiah 5:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के यस्ता पापका लागि म तिनीहरूलाई दण्ड नदिऊँ र के म यस जातिमाथि बदला नलिऊँ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के म यी कुराका निम्ति तिनीहरूलाई सजाय नदिऊँ? के म यस्तो जातिमाथि बदला नलिऊँ?” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के म यी पापहरूका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?” याहवेह घोषणा गर्नुहुन्छ। “के म यस राष्ट्रमाथि, मेरो बदला नलिऊँ?
Nepali ERV (पवित्र बाइबल)
यी कर्महरूको लागि के म सजाय नदिऊँ?” यो सन्देश परमप्रभुबाट आएको हो। “हो! म त्यस्ता जातिहरूलाई सजाय दिनेछु।