Jeremiah 50:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनिया लुटिनेछ, त्यसलाई लुट्नेहरू लुटेका धनमालले अघाउनेछन्। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी बेबिलोनिया लुटिनेछ। त्यसलाई लुट्ने सबै तृप्त हुनेछन्,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी बेबिलोनिया लुटिनेछ; बेबिलोनलाई लुट्नेहरू सबैसँग प्रशस्त हुनेछ,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ती शत्रुहरूले कल्दी मानिसहरूको सारा सम्पत्तिहरू लैजाने छन्। लूटेको सम्पत्तिले तिनीहरू पूर्ण हुनेछन्।” परमप्रभुले ती कुराहरू भन्नुभयो।