Jeremiah 50:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही कारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले अश्‍शूरको राज्‍यलाई दण्‍ड दिएझैँ राजा नबूकदनेसर र त्‍यसको देशलाई पनि दण्‍ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “म बेबिलोनको राजा र त्‍यसको देशलाई अश्‍शूरको राजालाई दण्‍ड दिएझैँ दण्‍ड दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: “अश्शूरको राजालाई मैले दण्ड दिएझैँ, बेबिलोनको राजा र त्यसको देशलाई पनि म दण्ड दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “म बाबेलका राजा र उसको देशलाई दण्ड दिनेछु त्यही तरीकाले जसरी मैले अश्शूरका राजालाई दण्ड दिएको थिएँ।