Jeremiah 50:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म इस्राएलका मानिसहरूलाई तिनीहरूका देशमा फर्काउनेछु। तिनीहरूले कर्मेल पहाड र बाशानमा उब्‍जेका अन्‍न खानेछन् र एफ्राइम र गिलादका जमिनका उपजबाट अघाउञ्‍जेल खानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म इस्राएललाई त्‍यसको आफ्‍नै खर्कमा फर्काएर ल्‍याउनेछु, र त्‍यो कर्मेल र बाशानमा चर्नेछ। एफ्राइम र गिलादका पहाड़हरूमा त्‍यसको भोक तृप्‍त हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म इस्राएललाई तिनीहरूको आफ्नै खर्कमा फर्काएर ल्याउनेछु; अनि त्यो कर्मेल र बाशानमा चर्नेछ; तिनीहरूको भोक एफ्राइम र गिलादका पहाडहरूमा तृप्‍त हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म इस्राएललाई फेरि फर्काएर आफ्नै ठाउँमा ल्याउने छु। तिनीहरूले कर्मेल र बाशानको चरण भूमिमा खुवाउनेछन्। तिनीहरूले एप्रैम र गिलादका डाँडाहरूमा खाएर तृप्त हुनेछन्।”