Jeremiah 50:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई चारैपट्टिबाट हमला गर्! त्यसका अन्नका ढुकुटीहरू तोडिदे! अन्न थुपारेझैँ त्यसलाई एक थुप्रो बनाइदे! त्यस देशलाई पूरा नाश गर्! कसैलाई पनि नछोड्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टाढ़ाटाढ़ाबाट त्यसको विरुद्धमा आओ। त्यसका अन्नका ढुकुटीहरू फुटाएर खोल। अन्न थुपारेझैँ त्यसलाई थुपार। त्यसलाई बिलकुलै सर्वनाश गर। त्यसको केही पनि बाँकी नरहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टाढा देशबाट बेबिलोनको विरुद्धमा आओ। त्यसका अन्नका भण्डारहरू भत्काइदेओ; बेबिलोनलाई अन्नको थुप्रोझैँ थुपारी देओ। त्यसलाई पूर्ण रूपमा नाश गरिदेओ, र त्यसको लागि कसैलाई बाँकी नराख।
Nepali ERV (पवित्र बाइबल)
सुदूरदेशबाट पनि बाबेलको विरूद्ध आऊ। अन्न-भण्डारहरू तोडी देऊ, अन्नको थुप्रो झैं बाबेललाई थुपार अनि बाबेललाई पूर्ण ध्वंस पार र कसैलाई पनि बाँच्न नदेऊ।