Jeremiah 50:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै सेनाहरूलाई मार्‌! तिनीहरूलाई काट्! तिनीहरूले दण्‍ड पाउने बेला आइपुग्‍यो! बेबिलोनका मानिसहरूको अन्‍त आइपुग्‍यो!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका सबै साँढ़ेहरू मार। ती काटिनलाई लैजाऊन्‌। हाय, तिनीहरूलाई! किनभने तिनीहरूको दिन आइपुग्‍यो, तिनीहरूलाई दण्‍ड दिने समय आइपुग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका सबै जवान साँढेहरूलाई मारिदेओ; तिनीहरू काटिने ठाउँमा जाऊन्! तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरूको समय आएको छ; तिनीहरूको दण्डको समय आएको छ।
Nepali ERV (पवित्र बाइबल)
सारा साँढेहरू मार। तिनीहरूलाई कसाइकहाँ जानदेऊ। तिनीहरूलाई धिक्कार! तिनीहरूका निम्ति दण्ड पाउने समय आएकोछ।