Jeremiah 50:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए बेबिलोनिया, तँ घमण्डले भरिएको छस्! यसकारण म सार्वभौम, सर्वशक्तिमान् परमप्रभु तेरो विरुद्धमा खडा भएको छु। मैले तँलाई दण्ड दिने समय आइपुग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे अहङ्कारी, हेर्, म तेरो विरुद्धमा छु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “किनकि तेरो दिन आइपुगेको छ, मैले तँलाई दण्ड दिने दिन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर, हे अहङ्कारी बेबिलोन, म तेरो विरुद्धमा छु,” प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ; “किनकि तेरो दिन आएको छ, तेरो दण्ड पाउने समय आएको छ।
Nepali ERV (पवित्र बाइबल)
“बाबेल तिमी अति अंहकारी छौ अनि म तिम्रो विरूद्ध छु। हाम्रो मालिक, सेनाहरूका परमप्रभुले भन्नुहुन्छ, “तिम्रो दिन आएकोछ म तिमीलाई दण्ड दिनेछु।