Jeremiah 50:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “बेबिलोनको नाश होस्! त्‍यसका प्रजाको मृत्‍यु होस्, त्‍यसका शासकहरूको र विद्वान मानिसहरूको पनि मृत्‍यु होस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्‍नुहुन्‍छ, “बेबिलोनीहरूका विरुद्धमा एउटा तरवार परेको छ, बेबिलोनमा बस्‍नेहरू, त्‍यसका पदाधिकारीहरू र बुद्धिमान्‌हरूमाथि पनि!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बेबिलोनीहरूको विरुद्धमा एउटा तरवार परेको छ!” याहवेह घोषणा गर्नुहुन्छ— “बेबिलोनमा बस्‍ने मनिसहरूको विरुद्धमा, त्यसका अधिकारीहरू र बुद्धिमान् मानिसहरूको विरुद्धमा!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “बाबेलका बासिन्दाहरू, राजाका हाकिमहरू र ज्ञानीहरूको निम्ति विरूद्ध तरवार छ।