Jeremiah 50:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण जङ्गली जनावर, स्‍याल र अशुद्ध पक्षीहरू बेबिलोनमा बास गर्नेछन्। त्‍यहाँ फेरि मानिसहरूले बास गर्नेछैनन्, त्‍यो आइन्‍दा सदाकालको निम्‍ति निर्जन हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैले त्‍यहाँ मरुभूमिका जनावरहरू र हुँड़ारहरू बस्नेछन्, र शुतुरमुर्गहरू त्‍यसमा वास गर्नेछन्‌। त्‍यसमा अब फेरि कहिल्‍यै कोही वास गर्नेछैन। पुस्‍ता-पुस्‍तासम्‍म त्‍यसमा कोही वस्‍नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण त्यहाँ मरुभूमिका जङ्गली जनावर र हुँडारहरू बस्‍नेछन्; अनि त्यहाँ उल्‍लुहरू बास गर्नेछन्। त्यहाँ फेरि पुस्तादेखि पुस्तासम्म, मानिसहरूले फेरि कहिल्यै बास बस्‍नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
बाबेल फेरि मानिसहरूले भरिने छैन। जङ्गली कुकुरहरू, शुतुरमूर्गहरू, र अन्य पशु-प्राणीहरू त्यहाँ बस्नेछन्, तर त्यहाँ फेरि कोही मानिस रहने छैन।