Jeremiah 50:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “जब ती दिनहरू आउँछन्, इस्राएल र यहूदाका मानिसहरूले रुँदै म परमप्रभु तिनीहरूका परमेश्वरलाई खोज्दै आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ती दिनहरूमा, त्यस बेला इस्राएलका मानिसहरू र यहूदाका मानिसहरू सँगसँगै रुँदै आफ्ना परमेश्वरलाई खोज्न जानेछन्,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ, “इस्राएलका र यहूदाका मानिसहरू एकसाथ याहवेह तिनीहरूका परमेश्वरलाई खोज्न रुँदै जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “त्यसबेला इस्राएलका मानिसहरू अनि यहूदाका मानिसहरू एकैजुट हुनेछन्। तिनीहरू संग-संगै रूने छन्। अनि सँगै, तिनीहरू आफ्ना परमेश्वरलाई खोज्न जानेछन्।