Jeremiah 50:46 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब बेबिलोनको पतन हुनेछ, तब यस्तो एउटा आवाज हुनेछ कि सारा पृथ्वी थरहरी काम्नेछ। अनि अरू जातिहरूले पनि त्यसको डरको सोर सुन्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोन कब्जा गरिँदा सुनिएको आवाजले पृथ्वी काम्नेछ। त्यसको रुवाबासी जाति-जातिहरूका बीचमा सुनिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोन कब्जा गरिएको आवाजले पृथ्वी थरथर काँप्नेछ; तिनीहरूको चीत्कार राष्ट्रहरूका बीचमा गुञ्जिनेछ।
Nepali ERV (पवित्र बाइबल)
बाबेलको पतन हुनेछ, अनि त्यो पतनको आवाजले पृथ्वी थर्काउनेछ। हरेक जातिहरूका मानिसहरूले बाबेलको विनाशको बारेमा सुन्ने छन्।